यस्तो रह्यो प्रचण्डको अमेरिका भ्रमण, उजुरीबारे के भने ?

अमेरिका–पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आएका सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् । उनी अमेरिका आएको १० दिनपछि सपरिवार नेपाल फर्केका हुन् । प्रचण्ड बिहीबार अपरान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने कार्यक्रम रहेको छ । प्रचण्डसँगै पत्नी सीता दाहाल,छोरी गंगा र ज्वाई जीवन आचार्य अमेरिका आएका … Continue reading यस्तो रह्यो प्रचण्डको अमेरिका भ्रमण, उजुरीबारे के भने ?